शिवराज अस्पतालको मेसुमा डा मुकेश चौधरी नियुक्त
4 वर्ष पहिले प्रकाशित

प्रिंन्स मिश्रा, कपिलवस्तु
कपिलवस्तु, जेष्ठ १७ गते । शिवराज अस्पतालको निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्टमा डा. मुकेश चौधरी नियुक्त भएका छन् । जेठ १६ गतेको कृष्णनगर नगरपालिकाको निर्णय अनुसार चौधरीलाई निमित्त प्रमुख मेसुको जिम्मेवारी दिइएको हो ।
यस अघिका अस्पतालका मेसु सत्य लक्ष्मी सक्यले जेष्ठ १५ गते अवकाश पाएपछि मेसु पद खाली थियो । मेसुमा डा मुकेश चौधरीले नियुक्ति पाए पछि समाजसेवी निर्भय सिंह लगायत शिवराज अस्पतालका कर्मचारीहरू स्वास्थ्य बीमा संयोजक अरुण चौधरी, बादल सिंह, अहेव रवि उपाध्याय , राज शुक्ल , अहेव शालिक राम कहार, रामदेव गुप्ता, रेडियो ग्राफर रितुराज मिश्रा , सुरेश कहार, लगायतले बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका छन ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
6 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
6 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
6 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
6 महीना पहिले