सर्लाही हरिनमा रहेको बैंकहरु अब हप्ताको ३ दिन खुल्ने
4 वर्ष पहिले प्रकाशित

सन्जु कर्ण, सर्लाही,
सर्लाही, जेष्ठ १८ गते । हरिनमा रहेको बैंकहरु अब हप्ताको ३ दिन खुल्ने भएको छ ।
यस अघि कोभिड १९ कोरोनाको संक्रमण बढ्दै गईरहेको ले उक्त रोग नियन्त्रण तथा रोकथामको लागी यस नगरपालीका भित्रका सम्पुर्ण बैंक तथा बित्तिय संस्थाहरु बन्द रहेकोमा अब देखी हप्ताको ३ दिन आईतबार, सोमबार र मंगलबार बिहान १० बजे देखी दिउँसो २ बजे सम्म खुल्ला रहने हरिवन नगरपालीकाका प्रमुख गणेश प्रसाद प्रसाईले जानकारी दिनु भयो ।
स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड पालना गरी भौतिक तथा सामाजीक दुरी कायम गराई बैंक तथा बित्तिय संस्थाहरु संचालन गर्नुपर्ने नगर प्रख प्रसाईले बताउनु भयो ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
6 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
6 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
6 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
6 महीना पहिले