मिथिला बिहारी नगरपालिका वार्ड नं.–३ कोभिड–१९ महामारी नियन्त्रण अभियान सुरु
4 वर्ष पहिले प्रकाशित

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, जेष्ठ २१ गते । नेपाली जनसम्पर्क समिति स्वीडेन र नेपाली काँग्रेस तरूण विभागको सहयोगमा स्वास्थ्य सामग्री वितरण तथा जनचेतना मूलक कार्यक्रम संचालन मिथिला बिहारी नगरपालिका वार्ड नं.–३ बाट सुरु भएको छ ।
सो निःशुल्क स्वास्थ्य सामग्री वितरण नेपाली जनसम्पर्क समिति स्वीडेनका अध्यक्ष नविन थपलीया को सहयोग ले स्वास्थ्य सामग्री वितरण तथा जनचेतना मूलक कार्यक्रम भएको छ ।
यस कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस तरूण विभाग प्रदेश नं.२ संयोजक रामपल्टन साह, अतिथि दलित नेता रामप्रित दास, सहयोगी हेल्थ असिस्टेन्ट हरिनारायण मंडल, अनोज दास, सरोज कुमार साह, मो. ईमतियाज जि र सहायक मो दसरथ खतबे, धिरेन्द्र कुमार मंडल, राकेश कुमार ठाकुर, गुडु झा, तमना राईन, जगमोहन साह, रामअबतार खतबे लगायतका र मिथिला बिहारी न.पा.वार्ड नं.३ का वार्ड अध्यक्ष कृष्ण कुमार वसन्त को उपस्थीतीमा र नेपाली काँग्रेस वार्ड सभापति योगेन्द्र मंडल लगायत को उपस्थिति रहेको छ ।
यस कार्यक्रम मा निःशुल्क मिथिला बिहारी नगरपालिका वार्ड नं.–३ मा मास्क, सेन्टिाईजर तथा बिभिन्न प्रकारका औषधीहरु ४२५ जनालाई बितरण गरेका छन् ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
6 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
6 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
6 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
6 महीना पहिले