+९७७ ९८०००००००० | sarlahionline17@gmail.com

नेपाली काँग्रेसका क्रियाशिल सदस्य तथा समाजसेवी मदन जैनको निधन

4 वर्ष पहिले प्रकाशित

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, आषाढ १ गते । जनकपुरधामका एक प्रतिष्ठित तथा सामाजसेवी मदन जैन असमायिक निधन भएको छ ।
प्रदेश नं. २ जनकपुरधामका प्रतिष्ठित व्यवसायी एवम् नेपाली काँग्रेसका क्रियाशिल सदस्य तथा समाजसेवी मदन जैन को असमायिक निधनप्रति प्रदेस २ का भौतिक पुर्वाधार विकास मन्त्री राजसरोज यादवले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
प्रदेश नं. २ का भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादब ले मदन जैनको मृत आत्माको चीर शान्तिको कामना गर्दै वहाँको परिवारप्रति गहिरो सम्मवेदना प्रकट गरेका छन् ।
यादवले मंगलवार शोक सन्देश व्यक्त गर्दै यस दुःखद घडीमा वहाँको शोकाकुल परिवारमा धैर्यधारण गर्न शक्ति प्रदान गरुन् भन्ने कामना गर्दै हार्दिक सम्बेदना व्यक्त गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सर्लाहीको धडकन sarlahionline.com हेर्नु होला ।

चाँडै  आउँदै छु । प्रतिक्षा गर्नुहोला । 

2 महीना पहिले

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

6 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

6 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

6 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

6 महीना पहिले