+९७७ ९८०००००००० | sarlahionline17@gmail.com

केन्द्रीय नेता मिश्रा द्वारा कृष्ण जन्माष्टमीको शुभकामना

4 वर्ष पहिले प्रकाशित

प्रिंन्स मिश्रा, कपिलवस्तु
कपिलवस्तु, भाद्र १४ गते । लोकतांत्रिक समाजवादी पार्टीका केन्द्रिय नेता रवि दत्त मिश्राले हिन्दुहरुको महान पर्व कृष्ण जन्माष्टमीको अवसरमा शुभकामना ब्यक्त गर्नु भएको छ ।
कोभिड–१९ संक्रमणको जोखिम अझै रहेकोले स्वास्थ्य मापदण्ड अपनाएर चाड पर्व मनाउन समेत मिश्राले आग्रह गर्नु भएको छ ।
कृष्ण जन्माष्टमीमा सबैजनालाई मास्क र दुरी कायम गरी आ–आफनो शर्तका अपनाएर चाड पर्व मनाउन समेत मिश्राले आग्रह पनि गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सर्लाहीको धडकन sarlahionline.com हेर्नु होला ।

चाँडै  आउँदै छु । प्रतिक्षा गर्नुहोला । 

2 महीना पहिले

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

6 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

6 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

6 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

6 महीना पहिले