समाजसेवी श्रीमती राम रति साहले बिपन्न छठ ब्रतालुहरुलाई पूजाको समाग्री बितरण
4 वर्ष पहिले प्रकाशित

भागचरण, जनकपुरधाम
जनकपुरधाम, कार्तिक २१ गते । जनकपुरधाम उप–महानगरपालिका वार्ड न.–१४ मुजेलियाको अति– बिपन्न परिवारहरुलाई समाज सेवी स्व. फुलगेन साहका धर्म पत्नी समाजसेवी श्रीमती रामरति साहले वार्ड न .१४ को अति– बिपन्न छठ ब्रतालुहरुलाई छठ पूजा सामाग्रीहरुमा साडी, मिठा इत्यादि लगाइतका ८ जना अति–बिपन्न ब्रतालुहरु लाई सामाग्रीहरु वितरण गरेको छ ।
यस छठ पूजा सामाग्री वितरण कार्यक्रममा ज.उ.म.न.पा.वार्ड१४का भु.पु वाडा अध्यक्ष श्री प्रसाद यादव , वर्तमान वार्डा सदस्य उपेन्द्र बिमल साह , राम स्नेही साह, नेपाली काङ्ग्रेस वार्ड न. १४ का सभापति हरि लाल राउत ,युवा राम दत ठाकुर , सन्जय राय लगाइत साह परिवार बाट विध्याकर प्रसाद साह , श्रीमती आशा देवी साह , सुजेता साह ,मुन्नी देवी,योगिता साह, कपिश साह , जिशान्त साह उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
6 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
6 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
6 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
6 महीना पहिले