एम्नेष्टी इन्टर नेशनलको दुई दिने मानव अधिकार शिक्षा
4 वर्ष पहिले प्रकाशित

कमल साह, जनकपुरधाम
जनकपुरधाम, मंसिर ६ गते । एम्नेस्टी इन्टर नेशनल नेपाल शाखा ले प्रदेश नं.१ को इटहरीमा दुई दिवसिय मानव अधिकार शिक्षा सम्पन्न गरेको छ ।
एम्नेष्टी इन्टर नेशनल नेपाल शाखाले हरेक वर्ष संचालन गर्दै आएको विश्वव्यापी अभियान ‘राइट फर राइटस् लाई सफल पार्न इटहरीमा कार्तिक २९ र ३० गते कार्यशाला संचालन गरियो ।
सन् २०२१ को अभियान (Write for Rights 2021) र एम्नेस्टी मानवअधिकार शिक्षाका सवालमा प्रदेश नं. १,२ र ३ स्तरीय सो कार्यशालामा एम्नेष्टी इन्टनेशनलको स्थापना, संरचना तथा आस्थाका बन्दीहरुमा विभिन्न वक्ताहरुले विचार व्यक्त गरेका छन ।
एम्नेष्टी इन्टर नेशनल नेपाल शाखाका अध्यक्ष विक्रम ढुकुक्षु को अध्यक्षतामा आरम्भ भएको कार्यशाला उद्घाटन सत्रमा निखिल पोख्रेल,महेश पौडेल लगायतका वक्ताहरु सम्बोधन गर्नुभयो ।
सो कार्यशालामा नेपालमा बढदो मृत्युका घटनाहरु रोक्न माग गर्न नेपालका प्रधानमन्त्रीलाई पत्र लेख्न एम्नेष्टीका सदस्यहरुलाई अह्वान गरिएको छ । साथै विश्वका ५ जना अधिकारवादीको रिहायका लागि हस्ताक्षर अभियान संचालन गर्न पनि सुझाब नेपाल शाखाले दिइएको छ ।
एम्नेष्टी इन्टरनेशनलले विश्वका १५० भन्दा बढी देश मा झण्डै ७० लाख सदस्य तथा समर्थकहरु रहेका छन ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
6 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
6 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
6 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
6 महीना पहिले