हरिवनमा महज्जित बनाउन जग्गा दाताले गरे लालपुर्जा हस्तान्तरण
4 वर्ष पहिले प्रकाशित

सन्जु कर्ण, सर्लाही,
सर्लाही, माघ २ गते । हरिवनमा महज्जित बनाउन जग्गा दाताले आज (शनिबार) लालपुर्जा हस्तान्तरण गरेको छ । हरिवन नगरपालीका ११ बालगंगामा १ कठ्ठा जग्गामा निर्माण हुन लागेको बर्काष जामे महज्जित भवन निर्माणको लागी जग्गा दान गरेका दानविर हरुले आज (शनिबार) बिहान एक कार्यक्रमको बिच भवन निर्माण समिती लाई लालपुर्जा हस्तान्तरण गरेको हो ।
बर्काष जामे महज्जित बनाउन हरिवन नगरपालीका वडा नं.११ का वाडा अध्यक्ष शेष मेहबुब रेजाले १२ धुर, शेष रेहानले ३ धुर, र शेष गनि मोहम्मदले ५ धुर जग्गा दान गनु भएको हो ।
हरिवन नगरपालीकाका प्रमुख गणेश प्रसाईको प्रमुख आतित्यथामा भएको कार्यक्रममा समाज सेवि अनिल हमाल,आरिफ हुशैन भवा्न निर्माण समितीका पधाधीकारीहरु गायतको उपस्थिती रहेको भवन निर्माण समितीका अध्यक्ष शेष मुस्तफाले बताउनु भयो ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
6 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
6 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
6 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
6 महीना पहिले