रिपोर्टस क्लब नेपाल धनुषा शाखाका कार्यालय विधिवत रूपमा सञ्चालनमा
3 वर्ष पहिले प्रकाशित

अनिल कुमार निरौला,
जनकपुरधाम ६ बैशाख । राष्ट्रमा सुशासन कायम गर्न र कानुनलाई सुब्यबस्थि गर्नका लागि नयाँ अयामको सँगै जनकपुरधाममा पुनह एउटा संचार गृहको स्थापना भएको छ । केहि दिन देखि आफ्नो अथक प्रयासपछि जनतालाई सेवा गर्नका लागि संचार क्षेत्रलाई अगाडी बढाउन र जनमानसमा यस संस्था प्रतिको अस्था अझै मजबुत बनाउनका लागि हामी प्रयास गरि रहेको छ ।
जनकपुरधाम नयाँ उमंगका साथ अबको दिनमा आफ्नो देशका न्यायलय,समाजिक ब्यबस्था ,राजनितक परिर्बतन लगायतको बुदाहरूलाई परिर्वतन गर्न सदैब तयारी भएर बस्ने जनाइएको छ ।रिपोर्टस क्लब नेपाल,धनुषा शाखा , प्राइम टाइम्स टी.भी ,जनकपुर टाइम्स अनलाइन टी.भी र भोला मिडिया प्रा.लि.का मिथिला जागरण पत्रिका र अनलाइन सहित संयुत कार्यालय जनकपुरका बार्ड नम्बर १ बेगा जाने बाटो र जनकपुर चुरोट कारखानाका पुर्व गेटको अगाडी पुजा आर्चना गरि विधिवत रूपमा आज बाट कार्यालयका सम्पुर्ण कार्य शुरू गरेको क्लबका उपाध्यक्ष अनिल कुमार निराला संचारकर्मीहरूलाई जानकारी दिनुभएको छ ।
समाज सेवी र व्यवसायी रूपमा प्रंचित युवाका मुटुका धडंकन अमित साहको धेरै प्रयासका पछि आजको दिनमा यो संस्थालाई सुचारू गरेको छ ।क्लबमा सहयोगका हात बढाएको साहलाई हाम्रा टिमका सम्पुर्णा ब्यतिले उहालाई धन्यबाद र शुभकामना ब्यत्त गर्द छौ ।यस संस्थाका बरिष्ठको रूपमा स्थापित अमित साहले पत्रकार समक्ष आफ्नो संस्थालाई अझै मजबुत बनाएर समाज र देशलाई सेवा गर्न बताउनु भयो ।
पुजा आर्चना कार्यक्रममा पत्रकार,राजनितीककर्मी, शिक्षक र स्थानीयका सहयोगमा कार्यक्रम सम्पन्न् भएका क्लबका उपाध्यक्षा निरालाले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
4 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
4 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
4 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
4 महीना पहिले