जनकपुरधाम उप– महानगरपालिका–१४ सोहनी टोलमा हैण्ड ईम्ब्रोईडरी तालिम संचालनमा
3 वर्ष पहिले प्रकाशित

भागचरण, जनकपुरधाम
जनकपुरधाम, जेष्ठ ८ गते । जनकपुरधाम उप– महानगरपालिका वार्ड नम्बर १४ सोहनीमा हैण्ड ईम्ब्रोईडरी तालिम १० दिन तालीम कार्यक्रम संचालन भएको छ ।
लैङ्िगक हिंसाको अन्त गर्नको लागि वाड नम्बर वार्ड १४ सोहनी टोलको महिलाहरु लाई २० जना महिला लाई १० दिन हैण्ड ईम्ब्रोईडरी लहगा, चुनरी साडीमा बुट्टी सम्बन्धि तालिम स्थानिय महिलाहरुलाई संचालन गरेको छ ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय सहयोगमा समन्वय जनकपुरधाम उप–महानगरपालिका आयोजक समुदायिक सेवा सस्था धनुषाको आयोजनामा कार्यक्रमको अध्यक्षता तथा उद्घाटन वाड नम्बर १४ कार्य वाहक वाडा अध्यक्ष मदन राउत ज्यु हात बाट कार्यक्रम रिभन काटी तालिम कार्यक्रम उद्घाटन गरेको थियो ।
सोहनी टोल हैण्ड ईम्ब्रोईडरी तालिम १० दिन कार्यक्रम संचालन बाट शुरु भएको छ । यस कार्यक्रममा सोनामाई युवा क्ल्वका भुमी दाता भोला मण्डल , सोनामाई युवा क्लवको सस्थापक अध्यक्ष बिनोद दास ,हरि नारयान साह , युवा नेता जिबछ दास , सहायक स्वास्थ्य कर्मी सुनिता यादव , स्वास्थ्य कर्मी राकेश दास ,आयोजक सस्थाका अध्यक्ष बद्री नरायण ठाकुर ,सामुदायिक सस्थाका प्रतिनिधि तिलक पाखरीन लगायतको उपस्थित रहेको थियो ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
4 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
4 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
4 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
4 महीना पहिले