जनकपुरधाममा थप एउटा होटेल सञ्चालनमा
3 वर्ष पहिले प्रकाशित
.jpg)
निरंजन साह, जनकपुरधाम
जनकपुरधाम, असोज ११ गते । जनकपुरधाममा थप एउटा होटेल सञ्चालनमा आएको छ । जानकी मन्दिरको छेउमा वडा नम्बर ३ का वडाध्यक्ष समेत रहेका दिपेन्द्र साहले होटेल भिवान सञ्चालनमा ल्याएका छन् ।
सोमबार मास्टरसेफ सन्तोस साहले उक्त होटेलको उद्घाटन गरेका हन् ।
जानकी मन्दिरको छेउमा मन्दिर घुम्न आउने श्रद्धालुभक्त जनलाई सहज हुने संचालक साहले बताए । उनले होटेलमा न्यून्तम दरमा मिथिला खानाको व्यवस्था होटेलमा गरिएको समेत जानकारी गराए ।
करिब ८० लाखको लागतमा सञ्चालनमा आएको होटेलले जनकपुरधाम आउने पर्यटकका लागि राम्रो सुविधा दिएर यहाँको पर्यटन प्रवद्र्धधनमा टेवा पुर्याउने विश्वास लिइएको छ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
4 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
4 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
4 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
4 महीना पहिले