ने.क.पा.एकिकृत समाजवादीको उपदेश हजारौ कार्यकर्ता पार्टीमा प्रवेश
3 वर्ष पहिले प्रकाशित

भोला यादब, जनकपुरधाम
जनकपुरधाम, कार्तिक १५ गते । आज अन्यय पार्टीछाडी हजारौ कार्यकर्ता ने.क.पा. एकिकृत समाजवादीमा प्रवेश गरेका छन् ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ क्ष्ेत्रीय कमिटि धनुषाद्धारा आयोजीत पार्टी प्रवेश कार्यक्रममा रामबिनोद यादब, बिरेन्द्र यादब, राजगिर, धर्मनार्थ यादब, नथुनि यादब लगायतका कार्यकर्ताहरु ने.क.पा.एकिकृत समाजवादीको देश प्रतिको योजनालाई मध्य नजरगर्दै हामी पार्टी प्रवेश गरेका छौ भनेर बताए ।
उक्त कार्यक्रममा ने.क.पा.एकिकृत समाजवादीको राष्ट्रिय अध्यक्ष माधब कुमार नेपाल तथा प्रतिनिधि सभा क्षेत्र नं. २ का उमेदवार रामचन्द्र झाको बिशेष उस्थिति रहेको थियो ।
देशलाई अग्रगती दिन समाजबादीमा भोट हाल्नुपर्ने कुरा क.माधव नेपालले बताएका हुन् । योग्यताको परिक्षा र बिकास निर्माणको कार्यक्रम हेरेर मात्र भोट दिनु भनि प्रतिनीधि सभा क्षेत्र नं. २ का उमेदवार रामचन्द्र झाले बताएका हुन् ।
बिभिन्न पार्टी प्रत्याग गरी हजारौ कार्यकर्तालाई राष्ट्रिय अध्यक्ष माधब कुमार नेपालले सम्ममान गर्दै कलम छापको लागि अहोरात्र कामगर्ने निर्देशन समेत दिएका हुन् । नेपालको अभिक्ति र पार्टी प्रवेशको निरन्तरता देखेर समाजवादीका कार्यकर्ताहरु मंसिर ४ गते हुने निर्वाचनका लागि उत्साहित भएका छन् ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
4 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
4 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
4 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
4 महीना पहिले