भन्सार छली ल्याएको १० वटा भैंसी भन्सार कार्यालय बुझाईया
5 वर्ष पहिले प्रकाशित

धनवीर कुशवाहा, गौशाला
गौशाला, माघ १३ गते । रौतहट जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत १० वटा भैंसी भन्सार कार्यालय बुझाएको छ ।
माघ १३ गते रातिको करिब २ बजेको समयमा जिल्ला प्रहरी कार्यालय, रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्लाको ईशनाथ नगरपालिका वडा नं.५ मोतिपुर स्थित भारतबाट भन्सार छली चोरी पैठारी गरी भैंसी र पाडो धपाई नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा प्रहरी टोलीलाई देखि धपाउने मानिसहरु छाडी भागी फरार भएकोले प्रहरी टोलीले दुई लाख पचास हजार बराबरको ८ वटा थारो भैंसी र २ वटा पाडो समेत गरी जम्मा १० वटा भैंसी र पाडो बरामद गरी आवश्यक कारवाहीको लागी गौर भन्सार कार्यालयमा बुझाईएको प्रहरी उपरीक्षक शिदिबिक्रम शाहले बताउनु भएको छ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
6 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
6 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
6 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
6 महीना पहिले