+९७७ ९८17822777 | sarlahionline17@gmail.com

प्रेस मंच नेपाल मधेश प्रदेश समितिको अधिवेशन चैत्र १६ गते हुने

4 वर्ष पहिले प्रकाशित

रश्मि पटेल, रौतहट
रौतहट, चैत्र ३ गते । मधेश प्रदेस समिती प्रथम बैठक प्रेस मंच नेपालको आयोजनामा भएको छ । जनता समाजवादी पार्टी नेपालको भातृ संगठन प्रेस मंच नेपाल मधेश प्रदेश समितिको अधिवेशन चैत्र १६ गते हुने भएको छ । मधेश प्रदेश समितिको अधिवेशनलाई प्रभावकारी बनाउन आठ जिल्ला मध्ये रौतहट ,बारा र पर्साको अधिवेशन गर्नुपर्ने बाकी रहेको विषयमा छलफल गरिएको हो ।
प्रेस मंछ नेपाल जिल्ला समिती रौतहटको जिल्ला भेला यही चैत्र १३ गते हुने निर्णय समेत गरिएको मधेश प्रदेश समिती अध्यक्ष अमरेन्द्र यादवले बताएका हुन् ।
प्रेस मंच नेपाल मधेश प्रदेश समितीका सप्तरी ,सुनसरी ,धनुषा ,महोत्तरी र सर्लाही जिल्लाको जिल्ला भेलाबाट अधिवेशन भइसकेको ,बाकी बारा पर्सा र रौतहट जिल्लाको मधेश प्रदेश समितीको अधिवेशन अगावै भेला हुने अध्यक्ष अमरेन्द्रले जानकारी गराए।
यही चैत्र १८ गते प्रेस मंच नेपालका केन्द्रिय भेलामा सहभागी संचारकर्मीलाई जनता समाजवादी पार्टी नेपालको राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवद्वारा प्रशिक्षण दिइने भएको छ ।
प्रमुख अतिथी जनता समाजवादी पार्टी नेपाल रौतहटको अध्यक्ष श्यामविहारी यादवले भने देश निर्माणमा पत्रकारले अहमभुमिका खेलिदै आइरहेको जनताको समस्यालाई उजागर गरि समाधान गर्ने निकाय तर्क राखेका हुन् ।प्रेस मंच नेपाल जिल्ला कार्यसमिति रौतहटलाई सबलीकरण तथा नेतृत्वदायी बनाउन हरकदम हातोमालो गरि साथ सहयोग गर्ने जिल्ला अध्यक्ष श्यामविहारी यादवलको प्रतिबद्धता गरेको छ ।
प्रेस मंच नेपाल मधेश प्रदेश समिती अध्यक्ष अमरेन्द्र यादवको अध्यक्षतामा भएको थियो भने मंचका केन्द्रिय उपाध्यक्ष मनोज यादव,केन्द्रिय सदस्य एवं नेपाल पत्रकार महासंघ रौतहट शाखा पूर्व अध्यक्ष रबिन्द्र प्रसाद साह,मधेश प्रदेश समिती महासचिव बंदना झा लगायत रौतहट जिल्लाका पत्रकारहरुको सहभागी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सबैया साझेदारी वन उपभोक्ता समूहको २२ औ साधारण सभा सम्पन्..

नरेश यादव पर्सा, बीरगञ्ज, २०८२  माघ १५ गते विहिवार । डिभिजन वन कार्यालय पर्साको आयोजनामा सबैया साझेदारी वन उपभà..

9 महीना पहिले

सर्लाहीको धडकन sarlahionline.com हेर्नु होला ।

चाँडै  आउँदै छु । प्रतिक्षा गर्नुहोला । 

1 वर्ष पहिले

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

2 वर्ष पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

2 वर्ष पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

2 वर्ष पहिले