श्रमजीवि वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पक्राउ
3 वर्ष पहिले प्रकाशित
भोला यादब, जनकपुरधाम
जनकपुरधाम, असार ६ गते । श्रमजीवि वचत तथा ऋण सहकारी संस्था लि., सबैला–७, का अध्यक्ष पक्राउ परेको छ ।
श्रमजीवि वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राम बाबु यादब वर्ष–४२ मखनाहा लपटोली सबैला–७ महेश यादबको छोरालाई जनकपुरधाम–९ मा प्रहरीले पक्राउ गरेका छन् ।
श्रमजीवि वचतका अध्यक्ष राम बाबु यादबले जिल्ला धनुषामा रहेको सबैला, खरीहानी, ढिल्लामा बस्ने ७५० जनाले दैनिक खातामा जम्मा गर्ने खाताबाट बिगत १ वर्ष देखि ५०–६० लाख सम्म रकम लिई फरार भएको थियो ।
सो राम बाबु यादबलाई पक्राउ गर्नका लागि सबैला, खरीहानी, ढिल्ला बाट ३०० देखि ४०० जना महिला, पुरुषहरु आएर जनकपुरधाम–९, बंसिचौक नजिक एक जनाको घरमा लुकेको बेलामा सो गाउँका महिलाहरुले समातेर प्रहरीको जिम्मा लगाएका छन् ।
कमेन्ट गर्नुहोस्
सबैया साझेदारी वन उपभोक्ता समूहको २२ औ साधारण सभा सम्पन्..
नरेश यादव पर्सा, बीरगञ्ज, २०८२ माघ १५ गते विहिवार । डिभिजन वन कार्यालय पर्साको आयोजनामा सबैया साझेदारी वन उपभà..
9 महीना पहिले
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 वर्ष पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 वर्ष पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 वर्ष पहिले
