एम्नेस्टी इन्टरनेशनल समुह (युवा) ५७ को साधारण सभा
11 महीना पहिले प्रकाशित

कमल साह
जनकपुरधाम, श्रावण १३ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल समूह-५७ को ३३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
जनकपुरधाम उद्योग बाणिज्य संघमा गत शनिवार आयोजित साधारण साभाका प्रमुख आतिथ्य एम्नेस्टी इन्टरनेशनल नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष ध्रुब राय ले गर्नुभयो । सो सभाका विशिष्ट आतिथ्य पूर्व केन्द्रीय अध्यक्ष शम्भु ठाकुर र अध्यक्षता समुह ५७ का संयोजक कमल साह ले गर्नु भयो ।
त्यस्तै समुह १५ का अध्यक्ष हिरा भगतको अध्यक्षतामा र समुह (महिला) ४६ का संयोजक इन्दरा झा को अध्यक्षतामा उद्घाटन सत्र आयोजन गरिएको थियो । सो कार्यक्रमका प्रमुख अतिथी तथा विशिष अतिथी क्रमशः केन्द्रिय पूर्व उपाध्यक्ष धुब राय र पूर्व अध्यक्ष शंभु ठाकुर ले गर्नुभयो ।
उद्घाटन सत्र पश्चात् आरम्भ भएको बन्दसत्रमा तीनटै संस्थाले वार्षिक कार्यक्रम,आर्थिक कार्यक्रम तथा क्षेत्रीय प्रतिनिधी चयन गरियो । नेपाल संघीयतामा गईसकेको आठौं वर्षमा एम्नेस्टी इन्टर नेशनल नेपालले क्षेत्रीय कार्यसमिति गठन गर्न लागेको छ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
4 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
4 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
4 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
4 महीना पहिले